नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा […]
नेपालमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार दिउँसो आयोजित […]
नेपालमा थप ७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा काेराेना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित काठमाडौं, बारा, रौटहट, दैलेख, धनुषा, सप्तरी, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका […]
म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्थायी साधन प्रयोग नगरी सम्पर्क गरिरहेको छु । जहिले पनि स्खलन हुने बेलामा लिंग बाहिर निकाल्छु, तर निकाल्दा एकदम गार्हो हुन्छ, निकाल्न […]
कोरोना भाइरस महामारीले बन्दाबन्दीका कारण मानिसको जनजीवन प्रभावित बनेको छ । अहिले सबै गतिविधि ठप्प भएकाले शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरै भएका छन् । एक्सरसाइज गर्दा फ्रेस तथा मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ […]
यौन उत्तेजना र यौनसम्पर्कको सञ्चालन यौन चाहना हामीलाई प्रकृतिले दिएको एक विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौन चाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । […]
कोरोना भाइरस कसरी सर्छ ? यो मुख्यत: श्वास–प्रश्वासको माध्यमबाट सर्ने गर्छ । हामीले खोक्दा, हाच्छियुँ गर्दा, सासफेर्दा, बोल्दा हाम्रो श्वास प्रणालीबाट सूक्ष्मथोपा निस्कन्छन् र कोभिड–१९ बाट संक्रमित व्यक्तिको हकमा त्यस्ता सूक्ष्मथोपामा यी भाइरस पनि हुन्छन् र उसको […]
प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ । घरमा भइराख्ने अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं । भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं । अहिलेको सिजनमा मेवा छ । […]
हाल अस्पतालहरु: Dhaulagiri HospitalBaglung Nagarpalika,Baglung: 068-520188 Bheri HospitalNepalgunj Upamahanagarpalika,Banke: 081-520120 Janakpur HospitalJanakpur Upamahanagarpalika,Dhanusha: 041-520133 Rapti Sub-Regional HospitalGhorahi Upamahanagarpalika,Dang: 1 Rapti HospitalTulsipur Upamahanagarpalika,Dang: 082-521624 Far-west Sub Regional HospitalAmargadhi Nagarpalika,Dadeldhura Dhulikhel HospitalDhulikhel Nagarpalika,Kabhrepalanchok: 011-490497 Karnali Academy of […]
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको थियो । तर, शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको छ […]
नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको […]
नेपालमा फेरी १० जना नया कोरोना सङ्क्रमण देखिएको छ। जसमा १ जना पर्सा र बाकी ९ जना Nepaljungका हुन्।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd