navbar brand

Article

16 Aug 2022, Tue
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • Gk Quiz

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

लकडाउनमा घरमै एक्सरसाइज कसरी सुरु गर्ने ?

May 24, 2020

कोरोना भाइरस महामारीले बन्दाबन्दीका कारण मानिसको जनजीवन प्रभावित बनेको छ । अहिले सबै गतिविधि ठप्प भएकाले शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरै भएका छन् । एक्सरसाइज गर्दा फ्रेस तथा मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । एक्सरसाइजले (शारीरिक व्यायाम) मानिसको रोगमा सकारात्मक सुधार आउँछ । व्यायामले मूड परिवर्तन हुन्छ किनकी इन्ड्रोफिन हर्मोन रिलिज गरिदिएर खुसी दिन्छ । अहिलेको अवस्थामा सबै घरमा नै भएकाले एक्सरसाइज कसरी सुरु गर्ने भनेर अन्योल भएको हुन सक्छ । यस्तो अवस्थामा डा.नविना श्रेष्ठको सुझाव :

– कुनै पनि एक्सरसाइज सुरु गर्नुअघि आफूलाई क्रोनिक या अन्य रोग लागेको छ छैन भन्ने कुरा ध्यानमा राख्नुपर्छ ।

– मधुमेहका बिरामीले एक्सरसाइज गर्दा आफूले खाइरहेको औषधी, खाना र एक्सरसाइजको तालिका मिलाउनुपर्छ । यस्ता बिरामीले अन्य सामान्य मानिसले जस्तो एक्सरसाइज गर्नुहुँदैन । तालिका बनाएर एक्सरसाइज गर्नु उपयुक्त हुन्छ ।

– एक्सरसाइज गर्नुअघि आफ्नो शरीरलाई बुझ्नु पर्छ । एक्सरसाइज गर्दा रिंगटा लाग्छ, सास फेर्न गाह्रो हुन्छ, छाती दुख्छ भने इन्टेन्सिटी (तिब्रता) घटाउनुपर्छ वा कति राख्दा मात्रा मिल्छ भनेर याद राख्नुपर्छ । एक्सरसाइज बिस्तारै सुरु गर्दै जानुपर्छ, अप्ठ्यारो भएमा थोरै समय गर्नुपर्छ ।

– सबैले पहिलोपटक एक्सरसाइज गर्दा बिस्तारै गर्नुपर्छ । हप्तामा १० देखि २० मिनेट समय बढाउन सकिन्छ ।

– हरेक एक्सरसाइज गर्दा वार्म अप, एक्सरसाइज अवधि र कूल डाउन अवधि राख्नै पर्छ । पानी पनि हातमा हुनुपर्छ ।

– एक्सरसाइज गर्दा दिमागलाई केन्द्रित गर्नुपर्छ । मन परेको संगीत, रमाइला लाग्ने गीत सुनेर श्वासप्रश्वाससँग रिदम मिलाएर गरेमा एक्सरसाइज गर्न मन लाग्छ ।

– एक्सरसाइजलाई बोझको रुपमा नलिई बन्दाबन्दीमा शरीरलाई समय दिन पाएको ठानेर गर्नुपर्छ ।

– एक्सरसाइज गर्दा डाइटमा पनि ध्यान दिनु उपयुक्त हुन्छ । कार्बोहाइड्रेट कम र प्रोटिन बढी मात्रामा लिनुपर्छ । माछामासु, अण्डा र गेडागुडी खानु उपयुक्त हुन्छ । यसले शक्ति प्राप्त भइ धेरै समय एक्सरसाइज गर्न सकिन्छ ।

– बडी बिल्डर हुन्छु भनेर एक्सरसाइज नगरी छोटो अवधिको लक्ष्य लिनुपर्छ । जस्तो मूड राम्रो राख्छु, सकारात्मक सोच्छु, इनर्जी राम्रो हुन्छ भनेर सुुरु गर्नुपर्छ । एक्सरसाइज गर्दै जाँदा मूड राम्रो हुनुका साथै तनाव कम हुन्छ । त्यसपछि फिटनेस लक्ष्य राख्न सकिन्छ ।

– एक्सरसाइज गरेपछि घरमै परिवारलाई, साथीलाई पनि मेरो यति परिवर्तन आयो, तपाईं पनि सुरु गर्नुस् भनेर भन्न सकिन्छ । बन्दाबन्दीलाई बोझ नठानी स्वस्थ रुपमा सदुपयोग गर्नु बेश हुन्छ ।

by Pathshala Nepal

Related Articles

Playing brain-training games regularly doesn’t boost brainpower

Even among dedicated trainers, the games didn’t boost brainpower in a large, real-world test Games to train the brain (one shown) do not boost thinking abilities, a new, real-world study suggests. By Jackie Rocheleau It’s […]

admin News
Eight Unexpected Things That Harm Your Brain
bipinapoudel Health
How America Lost the War on Covid-19
ramos Abroad
उमेर सङ्ग कोरोना भाइरसको संक्रमणको सम्बन्ध।
bipinapoudel Health
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेसक्ने
ramos Education

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • effect of gravitation
  • force
  • force due to gravity
  • forces between object
  • Gravitational force
  • Gravity
  • intermolecular force
  • human resource development
  • biological aspect of health
  • NEB2076SETB
  • newton's ring experiment
  • wavelength

Donate Sell your used books

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd


Ads ad-300x250
Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Refresh
Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock