May 25, 2020
नेपालमा थप ७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा काेराेना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित काठमाडौं, बारा, रौटहट, दैलेख, धनुषा, सप्तरी, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
Small worlds around other stars may come in more than two varieties. Using exoplanet densities, astronomers have largely sorted planets that are bigger than Earth but smaller than Neptune into two categories: denser, rocky […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd