June 15, 2020
पछिल्लो २४ घण्टामा देशभरि थप चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमध्ये ३५ महिला र चार सय १६ जना पुरूष रहेका छन्र ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर कुल संक्रमितको संख्या ६२११ पुगेको जानकारी दिए ।
त्यसैगरी आज ६७ जना निको भएर डिस्चार्ज भएका छन् । योसमेत निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ४१ पुगेको गौतमले बताए ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये पुरूष पाँच हजार सात सय ४० र महिला चार सय ७१ छन् ।
संक्रमित भेटिएकाे जिल्ला ७३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या पाँच पुगेको छ। शनिबार भएको स्वास्थ्य परीक्षणामा थप एक १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ भेटिएको हो। बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा १७ मार्च (चैत ४ गते) नेपाल आएकी […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.