March 19, 2020
लोकसेवा आयोगले चैत्र महिनामा लिने परीक्षा स्थगित गरेको छ।बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेपछि संचालन हुने सबै लिखित परीक्षा स्थगित गरेको हो।
चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गरेको उपसचिव शर्माले जानकारी दिएका छन् । विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले पनि चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । क्याम्पमा कार्यरत प्राध्यापकलाई पनि चैत मसान्तसम्म विदा दिने निर्णय गरेको छ । यो विदा आगामी बर्षे तथा हिउँदे विदामा मिलान गरिने उनले जानकारी दिए । विश्वविद्यालय बन्द भएपछि करिब ५ लाख विद्यार्थी र ७ हजार प्राध्यापक घरमै बस्नेछन्।
, a researcher in the Division of Geological and Planetary Sciences and the Division of Engineering and Applied Science at Caltech. “A wonderful aspect of microbes in nature is that they can metabolize seemingly unlikely […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd