August 14, 2020
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/०४/०५ गतेको निर्णयाअनुसार कोभिड १९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन मिति २०७७/०४/०६ गते देखि अन्त्य गरेको परिस्थितिमा यस कार्यालयको मिति २०७७/०४/१३ मा प्रकाशित सूचना अनुसार स्थगित तथा कार्यतालिका प्रकाशित परीक्षाहरु मिति २०७७ भाद्र महिनाको दोश्रो हप्ता देखि संचालन गरिने कार्यक्रम रहेकोमा लकडाउन अन्त्य पश्चात पून: कोभिड १९ को संक्रमण प्रतिदिन वृद्धि भइरहेको र धेरैजसो जिल्लाहरुमा निषेधाज्ञा जारि भइ जनजीवन सामान्य दिशातर्फ़ उन्मुख हुन् नसकेको तथा भाद्र १ गतेबाट संचालन हुने भनिएका लामो तथा मध्यम दुरीका यात्रुवाहक सवारी साधनहरु, आन्तरिक उडानहरु तथा परिक्षा संचालन लगायतका सेवाहरु २०७७ भाद्र १६ गते देखि संचालन हुने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०४/२६ गते निर्णय भएकाले परिक्षा संचालन सम्पूर्ण कार्यक्रमहरु स्थगित सुधार भएको ३ हप्ताको समयावधी राखी परिक्षा तालिका प्रकाशन गरिने व्यहोरा सम्भन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
- CTEVT
Man’s brain weighed only 1,230 grams (2.7 lb), which is about 10% less than the brain of an average male, whose weight is approximately 1,400 grams (3 lb).Unexpected Things That Harm Your BrainJust like the […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd