November 21, 2019
पाठेघर वा आङ खस्ने समस्या महिलामा देखिने जटिल समस्या हो । कलिलै उमेरमा विवाह गर्ने, असुरक्षित गर्भपतन गराउने, गर्भवती अवस्थामा भारी काम गर्ने र सुत्केरी अवस्थामा उचित स्याहार–सुसार पाउन नसकेका महिलामा यो समस्या बढी देखिन्छ ।
के हो आङ खस्ने समस्या ?
पाठेघरले आफ्नो ठाउँ छाडेर योनीमार्गतिर झर्नुलाई आङ खस्नु भनिन्छ । यो एक प्रजनन समस्या हो । पाठेघरलाई अड्याएर राख्ने मांसपेशी कमजोर हुँदा पाठेघर तल खस्ने प्रक्रिया सुरु हुन्छ । मांशपेसी कमजोर भएपछि पाठेघर मात्रै खस्दैन, यसको अघिल्तिर रहने पिसाब थैली र पछाडिको दिशाको थैलीसमेत योनीमार्ग हुँदै बाहिर निस्कन्छन् ।
कहाँ छ समस्या ?
पिउने पानीको समस्या र भारी काम गर्नुपर्ने पहाडी जिल्लाका महिलामा यो समस्या बढी देखिएको छ ।
तराईमा दलित, सीमान्तकृत, मुस्लिमलगायत पिछडिएका समुदायका महिलामा यो समस्या धेरै छ ।
आङ खस्ने कारण
लक्षण
उपचार
आङ खस्ने समस्याको अवस्था हेरेर यसको उपचार गरिन्छ । बच्चा जन्माउनुपर्नेछ भने पाठेघरलाई जोगाएर गुप्तांगमा रिङ पेसरीको माध्यमबाट झरेको पाठेघरलाई भित्रै अड्याउनुपर्छ । र, प्रत्येक तीन महिनामा रिङ पेसरी फेर्नुपर्छ ।
चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपाल आइपुगेको छ । शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सँस्कृति पर्यटन तथा नागरिक […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd