navbar brand

Article

17 Aug 2022, Wed
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • Gk Quiz

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

गृह मन्त्रालयको दबाबपछि कोरोना संक्रमित युवती आइसोलेसनमा

March 29, 2020

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीलाई  धौलागिरी अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ। बेल्जियमबाट फर्किएकी १९ वर्षीया युवतीलाई कोरोना पुष्टि भए पनि अवस्था सामान्य रहेकाले सुरुमा चिकित्सकको विशेष निगरानीमा घरमै सेल्फ क्वारेन्टाइनमा राख्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको थियो। सोही अनुरुप उनी राति अबेरसम्म घरमै बसेकी थिइन्। 

गृह मन्त्रालयले घरमै नराखी अस्पतालमै आइशोलेसनमा राख्न निर्देशन दिएपछि  प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, प्रहरी उपरीक्ष नवराज भट्टसहितको टोली अस्पताल पुग्यो। चिकित्सकले भने अस्पतालमा आईसीयू नभएको र अरु तयारी समेत नभएकाले कि घरमै नत्र पोखरा वा काठमाडौं पठाउनु पर्ने अडान राखेपछि केही घण्टा परिस्थिति असहज बनेको थियो। 

धेरै छलफलपछि शनिबार राति ११ बजे तिर संक्रमित युवतीलाई आइसोलेसनमा भर्ना गराएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। 

‘संक्रमित किशोरीको अवस्था सामान्य भएकाले कहाँ राख्ने भन्ने केही अन्यौलता देखिएको हो’ गुरौले भने, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेसनमा राखेका छौं, माथिबाट के निर्देशन आउँछ सोही अनुसार बाहिर पठाउने या यही राख्ने निर्णयमा पुग्नेछौं।’

गत चैत्र १२ गते बागलुङ नगरपालिकाको पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरेको थियो। काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा किशोरीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

बेल्जियमा आमा रहेकाले दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट उनी नेपाल आएकी थिइन्। त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको यही १० चैतमा पुष्टि भएको थियो। त्यसै विमानमा आएका बागलुङका यी युवतीसहित अन्य तीन जनाको समेत खोजी भएको थियो। त्यही क्रममा केहि दिन पहिले ज्वरो आएकाले युवतीको परीक्षणका लागि नमुना लिइएको थियो।

by Ramos Sapkota

Related Articles

प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ । घरमा भइराख्ने अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं । भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं । अहिलेको सिजनमा मेवा छ । […]

admin Health
Scientists Say: GPS
ramos News
Study is first to link brainwaves to certain forms of thought
bipinapoudel News
Syllabus of Technical Assistant (Prabidhik Sahayak)
admin Education
काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रम हुन सक्ने आशंका।
admin News

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • effect of gravitation
  • force
  • force due to gravity
  • forces between object
  • Gravitational force
  • Gravity
  • intermolecular force
  • human resource development
  • biological aspect of health
  • NEB2076SETB
  • newton's ring experiment
  • wavelength

Donate Sell your used books

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd


Ads ad-300x250
Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Refresh
Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock