काठमाडौँ — काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि अहिले धेरै मानिसमा कुखुराको मासु खाने की नखाने भन्नेमा अन्योल देखिन्छ । माघ १७ गते पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएको पुष्टि गरेको थियो। […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd