Madam Curie को जन्म कुन देशमा भएको थियो ?
Where was Madam Curie Born ? (Country)
France
Germany
Poland
Italy
Option C
मारिया क्युरी, Maria Salomea Skłodowska-Curie १८६७ नोभेम्बर ७ - १९३४ जुलाई ४) एउटा विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन । उनले रेडियम तत्व पत्ता लगाएकी थिइन् । विज्ञानको दुई शाखामा (भौतिक शास्त्रमा नोबेल पुरस्कार तथा रसायन शास्त्रमा नोबेल पुरस्कार)मा नोबेल पुरस्कार बाट सम्मानित हुने पहिलो वैज्ञानिक हुन ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd