Birgunj भन्सार भारतको कुन सहरसंग जोडिएको छ ?
lucknow
kolkata
Raxaul
Amritsar
Option C
पर्सा जिल्लाको वीरगन्ज उपमहानगर पालिका वडा नं. १९ इनर्वा मा अवस्थित यस भन्सार कार्यालयले वि.सं. २०१९ सालमा भन्सार ऐन जारी भएसँगै आधुनिक भन्सार कार्यालयको रुपमा आफ्नो कार्य गर्दै आएकोछ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd