पैसा छुँदा पाप लाग्छ भन्ने विश्वास गर्ने जाती कुन हो ?
धिमाल
चेपांग
थकाली
राउटे
Option D
नेपालका अन्तिम घुमन्ते जाति मध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलहरुमा बसोबास गर्ने गर्छन्। जंगलमा बसोबास गर्ने राउटे समुदाय कहिले काहीं गाउंबस्ती नजीक बस्न आउंछन्। कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउंबस्तीका मानिसहरुसंग बस्तु विनिमय गरेर आफ्ना लागि अन्नको जोहो गर्ने गर्छन्। राउटे समुदायका बालबालिकाहरु आफ्ना आमाबाबा संगै जंगलमै आफ्नो परम्परा अनुसार नै हुर्कने गर्दछन्। राउटेहरु जंगलमा पाइने रुख पातहरुबाटै आफूलाई बस्ने अस्थायी झुप्रो तयार पार्ने गर्दछन्।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd