Site icon Pathshala Nepal

नेपालमा संक्रमितको संख्या 29 सय 12 , थप २७८ मा कोरोना संक्रमण पुष्टि

Online Calculator

देशभरिका विभिन्न ठाउँका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २७८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्थ तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

संक्रमतिमा २६७ जना पुरुष र ११ जना महिला रहेका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ सय १२ पुगेकाे छ । 

त्यसैगरी काेराेना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेकाे संख्या तीन सय ३३ पुगेकाे देवकाेटाले जानकारी  दिए ।