June 5, 2020
देशभरिका विभिन्न ठाउँका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २७८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्थ तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
संक्रमतिमा २६७ जना पुरुष र ११ जना महिला रहेका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ सय १२ पुगेकाे छ ।
त्यसैगरी काेराेना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेकाे संख्या तीन सय ३३ पुगेकाे देवकाेटाले जानकारी दिए ।
The District Administration Office (DAO), Kathmandu has requested all its denizens to avoid crowds as far as possible and not to organise and participate in social gatherings or activities in light of the global outbreak […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.