Site icon Pathshala Nepal

हलिवुड अभिनेता Tom Hanks र उनकी पत्नी Rita Wilson लाई लाग्यो कोरोना भाइरस

Tom Hanks & Rita Wilson

Tom Hanks & Rita Wilson

Online Calculator

अभिनेता Tom Hanks का अनुसार बुधवार उनि र उनकी पत्नी Rita Wilson लाई कोरोना भाइरस लागेको छ । ६३ बर्ष का Tom Hanks र उनकी पत्नी Rita Wilson हाल Australia मा बसोबास गर्दै आएका छन् । एउटा चलचित्र छायाङ्कन गर्दै गर्दा रुघा लागेको, जिउका बिभिन्न ठाउमा चिलाउन लागेको र त्यसको केहि समयमा ज्वोरो आएपछी अस्पतालामा जांच गर्दा कोरोना भाइरस positive देखिएको उनले जानकारी दिए ।