Site icon Pathshala Nepal

वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा ध्यान दिनु पर्ने कुराहरु।

वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा केकस्ता कुरामा ध्यान दिनुपर्छ |


1 Answer


वादविवादमा सहभागी हुने व्यक्तिले बोल्दा ध्यान दिनु पर्ने कुराहरु:

  • प्रत्येक वक्तालाई पाँच मिनेटको समय दिइने छ | चार मिनेट भएपछि जनाउ घन्टी बजाइनेछ र अन्तिम घन्टी बजेपछि वक्ताले आफ्नो भनाइलाई टुङ्याउनु पर्नेछ |
  • कुनै व्यक्ति, वर्ग, जाति वा समुदायमाथि कुनै किसिमको आक्षेप लाग्ने कुराहरू कुनै वक्ताले पनि बोल्न पाउने छैन | विभेद ल्याउने साम्प्रदायिक भावना फैलाउने र लैङ्गिक समताको भावनालाई उपेक्षा गर्ने किसिमका कुनै पनि सन्दर्भहरू ल्याउन पाइनेछैन |
  • निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ |
Related Questions