Site icon Pathshala Nepal

चीन देखी आएको नयाँ कोरोना भाइरस । जन्नै पर्ने कुरा

corona-virus

types of coronavirus

Online Calculator

कोरोना भाइरस के हो ?

कोरोना भाइरस एक किसिमको साधारन भाइरस हो जसले स्तनधारी प्राणिहरुको स्वास प्रस्वास प्रणालिमा असर गर्दछ । यो कोरोना भाइरस मानिसहरुमा पनि देखिन सक्छ । कोरोना भाइरसले रुघाखोकि, निमोनिया, severe acute respiratory syndrome (SARS) जस्ता समस्याहरु निम्त्याउन सक्छ । वास्तब्मा १५ देखी ३० प्रतिसत रुघाखोकी कोरोना भाइरसले गर्दा हुन्छ ।

बिगत ७० बर्ष देखिको अध्ययनले कोरोना भाइरसले मुसा, बिराला, कुकुर्, गाइबस्तु, कुखुरा, सुङुर अनि मानिस हरुमा असर गर्ने देखाएको छ ।

तर अहिले चिनमा देखिएको कोरोना भाइएरस Human coronaviruses (HCoV) हो जसलाई 2019 Novel Coronavirus (2019-nCoV) पनि भनिएको छ ।

कोरोना भाइरस के बाट आयो ?

2019-nCoV को DNA अनुसन्धान गर्दा यो भाइरस सर्प बाट उत्पती भएको देखिएको छ ।