Site icon Pathshala Nepal

नेपाल कोरोना संक्रमित ५ जना।

corona virus nepal

Corona virus nepal - pathshalanepal

Online Calculator

Belgium मा अध्ययनरत बाग्लुङ्की १९ बर्षिय छात्रामा कोरोना भाइरस covid-19 पुष्टी भएको छ । उनि केहि साता अगाडी Belgium बाट Qatar हुँदै नेपाल आएकी थिइन् ।

उनि सहित नेपालमा ५ जना संङ्क्रमित पुष्टी भएका छन जस मध्य १ जना लाई निको भैसकेको छ ।