Site icon Pathshala Nepal

आज थप चार सय ७० मा संक्रमण पुष्टि, कुल संक्रमितको १४ हजार पाँच सय १९ पुग्यो

Corona Media Breefing Nepal

Corona Media Breefing Nepal

Online Calculator

पछिल्लो २४ घन्टामा देशभर चार सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको जानकारी दिए ।

यसैगरी विगत २४ घन्टामा ६ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् ।