March 3, 2020
काठमाडौं, फागुन १९ गते । लक्जमवर्गको जनसंख्या छ लाख दुई हजार छ । जुन यूरोपेली राष्ट्रहरुमा जनसंख्याको हिसाबले सबैभन्दा सानो राष्ट्र हो । यद्दपी ऊ ट्राफिक जामको समस्याले यूरोपेली राष्ट्रहरुमै प्रमुखमध्ये पर्छ । तर अब भने परिवर्तन हुँदैछ । मार्च १, २०२० देखि सरकारले रेल, बससहितका सबै सार्वजनिक यातायात निशुल्क घोषणा गरेको छ । सरकारको यस्तो निर्णयले ट्राफिक जामको समस्यासँगै वातावरणीय फाइदा पनि पुग्ने सार्वजनिक कार्य मन्त्री डेनी फ्रयाङ्कले बताउनुभयो ।
भूपरिवेष्ठित राष्ट्र लक्जमवर्ग यूरोपको सबैभन्दा धनीमध्येका एक राष्ट्र हुन । जसको प्रतिव्यक्ति आय यूरोपेली राष्ट्रहरुमा सबैभन्दा बढी छ । लक्जमवर्गको कुल क्षेत्रफल दुई हजार ५८६ वर्गकिलोमिटर छ । बेल्जियम, फ्रान्स र जर्मनी जस्ता यूरोपेली राष्ट्रबाट करिब तीस मिनेट भित्र राजधानी लक्जमवर्ग शहर पुग्न सकिन्छ ।
उच्च आवास भाडा दरले लक्जमवर्ग शहरमा छिमेकी राष्ट्रहरुबाट प्रत्येक दिन कम्तिमा एक लाख ८० हजार व्यक्ति ओहोरदोहोर गर्छन् । सन् २०१६ को एक तथ्याङ्क अनुसार लक्जमवर्गमा प्रत्येक एकहजार व्यक्तिमा ६६२ जनासँग कार छन् । उक्त वर्ष ट्राफिक जाम हुँदा प्रत्येक चालकले औसतमा करिब ३३ घण्टा जाममा बिताउनुपरेको थियो ।
भाइरसका कारणले हुने संक्रामक ज्वरो डेंगुलाई लामखुट्टेले नै फैलाउने मान्यता छ । तर गत सेप्टेम्बरमा स्पेनका चिकित्सकले शारीरिक सम्बन्धले समेत डेंगु भाइरस सरेको पहिलोपटक पुष्टि गरेका छन् । त्यहाँका स्वास्थ्य अधिकारीहरूले एक व्यक्तिद्वारा यौनका माध्यमले डेंगु फैलिएको […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd