navbar brand

Article

29 Mar 2023, Wed
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

मानविकीमा अब चारबर्षे स्नातक सञ्चालन गरिने

August 12, 2019

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ । साउन २६ गते मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनको कार्यालयमा बसेको बैठले यहि शैक्षिक सत्रदेखि चारबर्षे स्नातक तहको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले उक्त चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रमको स्वीकृति समेत गरेको छ । बैठकले २०७५ चैत २८ देखि २०७६ साउन १० गतेसम्म विद्यापरिषद्को स्थायी समितिले गरेको ४ वटा वैठकका विभिन्न निर्णयहरु अनुमोदन गर्नुका साथै २०७५ चैत २८ देखि २०७६ साउनसम्म व्यवस्थापन समितिले गरेको विभिन्न निर्णयहरुसमेतको अनुमोदन भएको छ ।
 विद्यापरिषदको उक्त बैठकलाई सम्बोधन गर्नुहुदै त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयले बहुउद्देश्यीय र वहुविषयगत पाठ्यक्रमहरु निर्माण गर्दै समाजका सम्पूर्ण माग एवं आवश्यकताहरुलाई सम्वोधन गनुपर्ने धारणा व्यक्त गर्नुभयो । एक्काइसौ शताब्दीको उच्चशिक्षाले समाजका विविधपक्षहरुलाई सम्वोधन गर्नुपर्ने भन्दै उहाँले विषयसमिति लगायतका सम्वन्धित क्षेत्रमा पर्याप्त प्राज्ञिक बहस एवम् चिन्तन हुनुपर्ने बताउनुभएको थियो । विद्यापरिषदमा आएका प्रस्तावका वारेमा केही संस्थागत अस्पष्टता देखिएकोले नियम संशोधन गरेरै क्षेत्राधिकारको बारेमा स्पष्टता पारिने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्नुहुदै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा शिवलाल भुषालले निर्णयका विषयम विद्यापरिषद्का सदस्यहरुले उठाएको जिज्ञासाहरुलाई सम्वोधन गर्दै चारवर्षे स्नातक तहलाई व्यवस्थित पार्न सम्पूर्ण प्राज्ञिक समुदायहरुको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । बैठकमा इतिहास केन्द्रीय विभागका प्रमुख प्रा.डा शंकर थापा,राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा रामकृष्ण तिवारी,मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा.डम्बरध्वज चेम्जोङ, अग्रं्रेजी केन्द्रीय विभागका प्रमुख डा.अनिरुद्र थापा, संस्कृति केन्द्रीय विभागका प्रमुख प्रा.डा नारायण प्रसाद गौतम,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जिवी खनाल वौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज ज्ञवाली लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो
by Pathshala Nepal

Related Articles

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

नेपालमा थप ७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा काेराेना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित काठमाडौं, बारा, रौटहट, दैलेख, धनुषा, सप्तरी, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका […]

admin Health
नयाँ 1 सय 66 जनामा भेटियो कोरोना संक्रमण पुष्टि, निधन हुनेको संख्या 8 पुग्यो
admin Health
Wake up professors!!! – “Professorship”
bipinapoudel Education
नमुना संन्कलन र वसार पसारका लागि दक्ष्य जनशक्ति:
ramos Health
Syllabus of Technical Assistant (Prabidhik Sahayak)
admin Education

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd