August 12, 2019
विद्यापरिषदको उक्त बैठकलाई सम्बोधन गर्नुहुदै त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयले बहुउद्देश्यीय र वहुविषयगत पाठ्यक्रमहरु निर्माण गर्दै समाजका सम्पूर्ण माग एवं आवश्यकताहरुलाई सम्वोधन गनुपर्ने धारणा व्यक्त गर्नुभयो । एक्काइसौ शताब्दीको उच्चशिक्षाले समाजका विविधपक्षहरुलाई सम्वोधन गर्नुपर्ने भन्दै उहाँले विषयसमिति लगायतका सम्वन्धित क्षेत्रमा पर्याप्त प्राज्ञिक बहस एवम् चिन्तन हुनुपर्ने बताउनुभएको थियो । विद्यापरिषदमा आएका प्रस्तावका वारेमा केही संस्थागत अस्पष्टता देखिएकोले नियम संशोधन गरेरै क्षेत्राधिकारको बारेमा स्पष्टता पारिने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्नुहुदै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा शिवलाल भुषालले निर्णयका विषयम विद्यापरिषद्का सदस्यहरुले उठाएको जिज्ञासाहरुलाई सम्वोधन गर्दै चारवर्षे स्नातक तहलाई व्यवस्थित पार्न सम्पूर्ण प्राज्ञिक समुदायहरुको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । बैठकमा इतिहास केन्द्रीय विभागका प्रमुख प्रा.डा शंकर थापा,राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा रामकृष्ण तिवारी,मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा.डम्बरध्वज चेम्जोङ, अग्रं्रेजी केन्द्रीय विभागका प्रमुख डा.अनिरुद्र थापा, संस्कृति केन्द्रीय विभागका प्रमुख प्रा.डा नारायण प्रसाद गौतम,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जिवी खनाल वौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज ज्ञवाली लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो
स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ । उनी ६ महिना अघिमात्रै उपचारका […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd