इमानसिंह चेमजोङले किराँती भाषा र संस्कृतिको उत्थानमा के कस्तो योगदान दिएका छन् ?
'इमानसिंह चेमजोङ एक सांस्कृतिक योद्धा हुन्' यस भनाइलाई पुष्टि गर्नुहोस् |
इमानसिंह चेमजोङ कसरी किराँती भाषा र संस्कृतिका क्षेत्रमा लागे ?
'मिथिला चित्रकलामाले संस्कृतिको रक्षा मात्र गरेको छैन, यसले व्यवसायिक रूप पनि लिएको छ' पुष्टि गर्नुहोस् |
मिथिला चित्रकलामा केकस्ता मौलिक स्वरूप र विशेषता रहेको पाइन्छ, स्पष्ट पार्नुहोस् |
मिथिला चित्रकलामा लौकिक र पारलौकिक विषयअन्तर्गत केकेका चित्रहरू बनाइन्छन् ?
'दोषी चस्मा' कथाले केशवराजका माध्यमबाट मानवमनको के कस्तो विश्लेषण गरेको छ ?
'दोषी चस्मा' कथामा कथाकारले केशवराजको कस्तो मनस्थितिको विश्लेषण गरेका छन् ?
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd