नेपाल भ्रमण गर्ने पहिलो भारतीय राष्ट्रपति को हुन् ?
Who is the first Indian President to visit Nepal ?
Dr. Rajendra Prasad
I.K. Gujaral
Atal Birhari Bajpaye
Abdul Kalam
Option A
राजेन्द्र प्रसाद भारतका प्रथम राष्ट्रपति थिए । ती भारतीय स्वाधीनता आन्दोलनका प्रमुख नेताहरूमा एक थिए तथा भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्षका रूपमा प्रमुख भूमिका निर्वाह गरेका थिए
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd