Which of the following treaty was signed at the end of Anglo Nepal war 1814-1816 ?
१८१४-१८१६ को अंग्रेज नेपाल युद्ध पश्चात गरिएको सन्धि मध्य कुन हो ?
Betrawati Treaty
Napalpani Treaty
Sugauli Treaty
Kumaon - Gadhwal Treaty
Option C
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली सन्धी भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd