पुरुषकर्मचारीले मात्र पाउने विदा कुन हो ?
गणेश चतुर्थी
प्रशुती स्याहार विदा
इद
शिवरात्रि
Option B
कुनै पुरुष निजामती कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरीपन्ध्र दिन प्रसूति स्याहार विदा लिन पाउनेछ ।
Scource:- Nepal Law Commission
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd