Site icon Pathshala Nepal

दक्षिण अमेरिकाको दुई वटा मात्र रहेका भूपरिवेष्ठित राष्ट्रहरु कुन कुन हुन् ?

geography
Online Calculator
QUESTION

दक्षिण अमेरिकाको दुई वटा मात्र रहेका भूपरिवेष्ठित राष्ट्रहरु कुन कुन हुन् ?

  1. बोलिभिया र पराग्वे

  2. उरुग्वे र गुयाना

  3. पेरु र सुरिनाम

  4. इक्वेडर र अजेन्टिना

ANSWER
Correct Option: Option A,

बोलिभिया र पराग्वे


More from Geography