सौका जाति नेपालको कुन जिल्लामा बसोबास गर्छन् ?
दार्चुला
कास्की
मोरङ
झापा
Option A
#. व्यास ऋषिका वंशज मान्ने —> व्यासी
#. व्यासीलाई अर्को नाममा —> सौका
#. पर्व —> धवला पर्व
#. प्रमुख देवता —> महादेव
#. पोशाक —> च्युङवाला
#. विसु पर्व, ह्यु तिहार —> व्यासी
#. जेठी छोरीको बडानी पुजा गर्ने —> व्यासी
#. बसोबास थलो —-> दार्चुला
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd