सर्वोच्च अदालतमा प्रधानन्यायाधीस लगायत कति जना न्यायाधीस रहने व्यवस्था रहेको छ ?
१५ जना
१२ जना
१० जना
२० जना
Option A
सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त 15 बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ। कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशको पदाअवधी ६ वर्षको हुन्छ । नेपालमा सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवरा हुनुहुन्छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd