सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगितामा छानिने पहिलो अफ्रिकी मुलुक कुन हो ?
ग्रीस
सेंगल
सुडान
नाइजेरिया
Option D
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल प्रतियोगितामा छानिने पहिलो अफ्रिकी मुलुक नाइजेरिया हो।
पाँच पटकको बिजेता ब्राजिल, साविक बिजेता जर्मनीसँगै अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोष्टा रिका, इंग्ल्याण्ड, इजिप्ट, फ्रान्स, आइसल्याण्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्याण्ड, पोर्चुगल, साउदी अरेविया, सर्विया, दक्षिण कोरिया, स्पेन र उरुग्वे रुस विश्वकपका लागि छनोट भएका थिए ।नाइजेरियाका खेलाडीमा फ्रान्सिस उजोहो, ब्रिएन इडोउ, शेहु अब्दुलाही, केनेथ ओमेरुओ, विलियम ट्रोन्स इकोङ्, विलफ्रेड एनडिडी, ओघेनेकारो इटेबो, भिक्टर मोइसेस, एलेक्स इओवी, जोन ओबी मिकेल, ओडिओन इग्हाल्गो रहेका थिए ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd