वायुमण्डलमा ओजोन तह कहाँ रहेको छ?
मध्य मण्डल
समताप मण्डल
तापीय मण्डल
निम्न मण्डल
Option B
अक्सिजनको ३ अणु (O३) वाट वनेको पदार्थलाई ओजोन भनिन्छ | यो वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ |
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd