रामायण: सीताको छोराहरुको नाम के के हो ?
लव र भरत
भरत र लक्षमण
लव र कुश
कुश र भरत
Option C
अयोध्याका राजा मर्यादा पालक भगवान राम र सीताका दुई पुत्र लव र कुश हुन् | लव राजा रामका जेष्ठ पुत्र थिए भने कुश रामका कनिष्ट पुत्र थिए | लव रामको विर्यवाट जन्मेका मानिन्छन भने कुश ऋषिमुनिरूले मन्त्रबाट जन्माएका थिए न्ने मान्यता पाईन्छ | कत्युरी नरेश (कत्युरी राजवंश) को वंश यिनै लवको रघुवंशी (सूर्यवंशी) सन्तति हुन् | सिता माता अयोध्याबाट निर्वासन पछि लव-कुशको जन्म वाल्मीकि आश्रममा भएको थियो|लव-कुशले सम्पूर्ण शिक्षादिक्षा देखि लिएर विभिन्न युद्धकला समेत वाल्मीकि आश्रममै वाल्मिकी ऋषिबाट प्राप्त गरेका थिए।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd