राजा वीरेन्द्रको वंश विनाश हुने गरी नारायणहिटी दरवार हत्याकाण्ड कहिले भएको थियो ?
वि.स. २०५७ जेठ १
वि.स. २०५७ जेठ १९
वि.स. २०५८ जेठ १
वि.स. २०५८ जेठ १९
Option D
नारायणहिटी राजदरबारका निम्ति १९ जेठ २०५८ को रात साँच्चै कालरात्रि बनेर आयो । त्यस रातको रहस्यमय गोलीकाण्डबाट श्री ५ वीरेन्द्रको वंश नै विनाश भयो ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन।, अधिराजकुमारीहरू श्रुति, शान्तिसिंह र शारदा शाह, शाहजादी जयन्ती शाह, कुमार खड्गविक्रम शाह र पूर्व अधिराजकुमार धीरेन्द्र शाह गरी राजपरिवार र शाही नाताका दश जनाको एकै चिहान भयो ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd