मदन पुरस्कार जित्ने पहिलो उपन्यास कुन हो?
बीपी कोइराला, सुम्निमा
ध्रुबचन्द्र गौतम, अलिखित
रमेश विकल, अविरल बग्दछ इन
लीलाध्वज थापा, मन
Option D
पुरस्कार प्राप्त मिति वि.सं. २०१४ जन्म मिति वि.सं. १९७८-२०४१ पुरस्कार प्राप्त कृति मन
लीलाध्वज थापाको जन्म कमलपोखरी, काठमाडौँमा वि. सं. १९७८ साल आषाढमा भएको थियो। ‘मन’, ‘शान्ति’, ‘पूर्व स्मृति’ लगायत उपन्यास तथा केही कविता प्रकाशित छन् । २०१४ साःमा उहाँको ‘मन’ नामक उपन्यासले पहिलो मदन पुरस्कार प्राप्त गरेको थियो । यसैबीच प्रतिष्ठानका अध्यक्ष थापाको नियात्रा सङग्रह ‘समुद्रवारि समुद्रपारि’ विमोचन गरिएको छ ।
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। मदन पुरस्कार स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd