बार्हकुने ताल कुन जिल्लामा पर्छ ?
कञ्चनपुर्
कैलाली
बाके
दाङ
Option D
बाह्रकुने ताल दाङ जिल्लाको घोराही नगरपालिका वडा नं. ७ मा अबस्थित छ । यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम "बाह्रकुने ताल" रहन गएको भनाइ छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अटुलनीय छ । पर्यटकीय सम्भावना प्रचुर रहेर पनि आवश्यक प्रचार प्रसारमा अभावका कारण ओझेल परेको यो ताल राप्ती अञ्चल कै एउटा नमुना ताल हो । यो धार्मिक एवम पबित्र स्थल पनि हो । खासगरी माघेसङ्क्रन्तिको दिन यहाँ स्रदालु र भक्तजनहरुको ठुलो मेला लाग्ने गर्दछ ।[
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd