प्रधान मध्यान्ह रेखा कुन ठाउँलाई आधारमानेर निर्धारण गरिएको छ ?
न्युयोर्क
कायोरो
टोकियो
ग्रीनविच
Option D
बेलायतको ग्रिनविचलाई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालाई प्रधान मध्यान्ह रेखा तथा ० डिग्री देशान्तर रेखा भनिन्छ । प्रधान मध्यान्ह रेखादेखि १८० डिग्री देशान्तर कोणिक दुरिमा उत्तर र दक्षिण धु्रवलाई जोड्ने गरी खिचिएको काल्पनिक रेखानै अन्तर्राष्ट्रिय तिथिरेखा हो ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd