पहाडी प्रदेशमा कति ओटा जिल्लाहरु पर्दछ ?
45
49
39
35
Option C
हिमाली प्रदेशभन्दा दक्षिण र तराई प्रदेशको उत्तरमा पहाडी प्रदेश पर्दछ। यो प्रदेशले नेपालको सबभन्दा बढी अर्थात् ६८ प्रतिशत भू-भाग ओगटेको छ । पहाडी प्रदेशमा ३ ९ वटा जिल्लाहरु पर्दछ । यहाँ वि.सं. २०६८ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ४३.०१ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यो समुन्द्र सतहबाट ६१० देखि ३३५० मीटरसम्मको उचाइमा छ । यो प्रदेशमा ३९ वटा जिल्ला रहेका छन् । यसै प्रदेशमा नेपालका ५ वटै विकास क्षेत्रका सदरमुकाम, अग्ला-होचा पहाड, टार, बेसी, उपत्यका तथा भित्रीमधेश पर्छन् । राजधानी काठमाडौ पनि यहाँ नै पर्दछ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd