नेपालको केन्द्रिय बैंक कुन हो ?
नेपाल बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक
नेपाल राष्ट्र बैंक
कृषि बिकाश बैंक
Option C
नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो। नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो। नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपण को रूपमा रहेको छ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd