निम्न मध्ये कुन चिनियाँ तिव्वती भाषा परिवारको भाषा होइन ?
राजी
राउटे
दरै
छन्तेल
Option C
चिनियाँ-तिब्बती भाषा परिवार ( Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठूलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ। यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd