निम्नमध्ये कुन फुकेर बजाइने बाजा होइन ?
कर्णाल
नरर्सिंह
बिनायो
वीणा
Option D
वीणा एक वाद्य यन्त्र हो । यसको शास्त्रीय संगीतमा अधिक प्रयोग हुन्छ । वीणा धेरै प्रकारका हुन्छन् । जस्तै सरस्वती विणा रूद्र वीणा आदि वीणालाई प्राय भगवती सरस्वतीको तस्वीरमा देखिञ्छ त्यस्तै सरस्वतीको स्तुति पद्यमा पनी वीणापुस्तकधारिणी शब्दको प्रयोग देखिएको छ तसर्थ वीणालाई धेरै प्राचीन वाद्य यन्त्र भएको बुजिन्छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd