त्रिपिटकमा निम्न मध्ये कुन हुन् ?
सूक्तीपिटक
विनयपिटक
अभिधम्मपिटक
सूक्तीपिटक, विनयपिटक, अभिधम्मपिटक
Option D
त्रिपिटक (पाली भाषा:तिपिटक; शाब्दिक अर्थ: तीन टोकरी) बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदाय (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) मान्छन्। यो बौद्ध धर्मको पूरानो ग्रन्थ हो ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd