तलका मध्य कुृन जिल्लको सिमाना भारतसँग जोडिएका छैन ?
बैतडी
पाल्पा
रौतहट
इलाम
Option B
पाल्पा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम तानसेन हो। नेपाल अधिराज्यको मानचित्रलाई हेर्दा २७ डिग्री ३४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ५७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्री २२ मिनेट पूर्वी देशान्तर बीच फैलिएको पूर्वमा नवलपरासी पश्चिममा अर्घाखाँची र गुल्मी उत्तरमा स्याङ्जा, तनहुँ र गुल्मी दक्षिणमा रूपन्देही र नवलपारसी बीचको भू-भाग पाल्पा हो। यस जिल्लाको भू-भागहरू समुद्री सतहबाट २०० मिटर देखि २००० मीटर उचाईसम्म रहेका छन्।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd