गियामिनी भनेर कुन जातिको झाक्रिनीलाई भनिन्छ ?
सियार
सुरेल
राउटे
कुसुण्डा
Option B
स्थानीय बुढापाकाहरूको अनुसार ५०० बर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो । अर्को किम्बदन्ती अनुसार जब जिरेल जाति को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd