कृषिमा पशु क्षेत्रको योगदान कति रहेको छ ?
25 %
34 %
28 %
30 %
Option C
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र योगदान घट्दै गएको भए तापनि आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७.६ प्रतिशत रहने अनुमान गरिएको छ भने करिब ६० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेको छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd