अक्टोपसको रगत कुन रंगको हुन्छ ?
सेतो
नीलो
हरियो
रातो
Option B
हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। अक्टोपसको रगत नीलो रंगको हुन्छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd