March 29, 2020
चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपाल आइपुगेको छ । शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जानकारी दिएको छ।
विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई पुगेको मन्त्रालयले जनाएको छ।
मेडिकल सामग्री लिन विमान शनिबार दिउँसो चीन प्रस्थान गरेको थियो।
TikTok has said it will quit Hong Kong after China imposed a new security law on the city. “In light of recent events, we’ve decided to stop operations of the TikTok app in Hong Kong,” […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd