April 14, 2020
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरी १९ दिनका लागि लकडाउन थप गरेका छन्। अहिले भारतमा १० हजार भन्दा बादी कोरोना संक्रमित पुगेका छन् भने 358 जना को मृत्यु भैसकेको छ। कोरोना संक्रमित संख्या नुरुत्सहान गर्नका लागि यो लकडाउन थप गरिएको हो। राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा बताउनुभयो । उहाँले खुकुलो सशर्त हुने प्रष्ट्याउनुभयो । कोरोनाभाइरसको संक्रमण देखा परे उक्त ढिलाइमा बन्देज लगाइने बताउनुभयो ।
Australia’s most recent wildfire season was so severe that smoke from the fires reached new heights in the atmosphere — and showed some very weird behavior while it was up there. A particularly intense series […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd