navbar brand

Article

10 Dec 2023, Sun
  • Applications
    Dictionary
    Quiz
    Converter
    Calculator
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

विदेशमा ज्यान गुमाउने नेपालीको संख्या वृद्धि, सात महिनामा ५०० नेपाली को मृत्यु ¡

March 5, 2020

गत २ माघ २०७६ मा मोर्डन बिल्डिङ मेनटेनेन्स कम्पनीमा कार्यरत २४ जना कामदार चढेको मिनिबस अबुधाबीको अल राहा रोडमा दुर्घटना भयो । उक्त मिनिबसमा चालकसहित सवार २५ सवार थिए ।

जसमध्ये १७ जना नेपाली महिला कामदार थिए । तीमध्ये ३ जना नेपालीको घटनास्थलमै ज्यान गयो । मृत्यु हुनेमा प्युठानकी भावना कुँवर, बाराकी अमिषा मोक्तान र झापाकी कृष्णकुमारी अधिकारी थिए । 

यस्तै गत माघ २९ गते कुवेतको अल मुतला निर्माणस्थलमा कामको सिलसिलमा ग्राभेल र बालुवामा पुरिँदा ६ जना नेपालीको ज्यान गयो । एकबहादुर गाहा (पाल्पा), गंगाराम चौधरी (सिराहा), वसन्त गुरुङ (ताप्लेजुङ), श्याम नारायण चौधरी (दाङ), पूर्णबहादुर सुनारी (नवलपरासी) र राजु रोका मगर (रोल्पा) को मृत्यु भएको थियो । 

सात महिनामा पाँच सय नेपालीको मृत्यु 

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युदर बढ्न थालेको वैदेशिक रोजगारी बोर्ड सचिवालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) को अवधिमा श्रमस्वीकृति लिएर नेपालमा बसेका समेत पाँच सय १३ नेपालीले ज्यान गुमाइसकेका छन्। गत वर्षको तुलनामा यो संख्या बढी हो । 

आर्थिक वर्ष ०७५/७६ को तथ्यांकअनुसार ७ सय ५३ जनाको मृत्यु भई आर्थिक सहायता प्रदान गरिएको बोर्ड सचिवालयले जनाएको छ । तर देशगत शव ढुवानी  संख्या भने ७ सय ८२ छ । जसमा मलेसियाबाट मात्रै २ सय ८२ जना छन् । त्यसमध्ये २ सय २९ जनाले मात्र आर्थिक सहायता पाएका छन् । 

कुन देशमा कतिले गुमाए ज्यान ? 

वैदेशिक रोजगारी गएका नेपालीमध्ये मलेसियामा ज्यान गुमाउनेको संख्या अधिक छ । मलेसियामा पछिल्लो सात महिनामा १ सय ४० जनाले ज्यान गुमाएका छन् । जसमा एक महिला र १ सय ३९ जना पुरुष छन् । 

सात महिनाको अन्तरालमा साउदी अरेबियामा एक सय २० र कतारमा ८६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्समा ८०, कुवेतमा २५, श्रम स्वीकृति लिई जान तयार भएका २४, बहराइनमा ६, जापानमा ६ जनाले ज्यान गुमाइसकेका छन् । 

मृत्यु हुनेमा काठमाडौं जिल्लाका धेरै 

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुनेमा काठमाडौं जिल्लाका धेरै रहेका छन् । ०७५/७६ को विवरणअनुसार काठमाडौं जिल्लाका एक सय ३० जना छन् । त्यस्तै झापाका ४४ र धनुषाका ४२ जनाले ज्यान गुमाएका छन् । 

वैदेशिक रोजगार बोर्ड सचिवालयले श्रम स्वीकृति लिई करार अवधि भएका नेपालीको नेपालमै भएको मृत्युलाई पनि यो तथ्यांकमा समावेश गरेको जनाएको छ । 
बोर्डले विगतमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता दिएको हुँदा यो संख्यामा वृद्धि भएको हो । 

मृत्युकाे पहिलाे कारण प्राकृतिक दुर्घटना

वैदेशिक रोजगारीको सिलसिलामा गएका नेपालीको मृत्यु हुनुको पहिलो कारण प्राकृतिक दुर्घटना भएको देखिएको छ । त्यस्तै सडक दुर्घटना पनि अधिकांश नेपालीले अकालमै ज्यान गुमाएका बोर्ड सचिवालयका निर्देशक तथा सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए । 

‘कार्यस्थलमै ज्यान गुमाउने नेपालीको संख्या पनि बढिरहेको छ,’ उनले भने, ‘विदेशमा ठूला कम्पनीहरूमा मेसिनहरूबाट मात्र काम गर्नुपर्ने हुन्छ, मेसिन चलाउन नजान्दा दुर्घटना हुन जान्छ ।’ साथै सडकसम्बन्धी नियम थाहा नहुनाले पनि अधिकांश नेपाली दुर्घटना पर्ने गरेका उनले बताए ।

by Pathshala Nepal

Related Articles

20 Interesting Maths facts that you must know

if you think mathematics is boring subject then you are pretty much wrong. Maths is not only useful in every aspect of life there are also really interesting fun facts on mathematics.

admin Education
25 World’s biggest things one should know – General Knowledge
admin Education
How Scientists Know Coronavirus Wasn’t Made in a Lab
bipinapoudel Education
Artificial Intelligence improves Brain tumor diagnosis
bipinapoudel Health
गोंगबु घटना : औषधि खुवाएर बेहोस, हथौडाले हत्या
admin News

Trending Articles

New price list of books form class 1 to 12 for BS 2080

Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]

admin News
How to draw a Human skull with labeling?
admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions
performance report
Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd


Search