Site icon Pathshala Nepal

How to apply for USA EDV Lottery 2021 with Passport? डि. भी. लोट्ट्री कसरी भर्ने ?

dv_lottery_2021

Dv Lottery 2021

Online Calculator

डि.भी. २०२१ को आवेदन कसरी भर्ने ?

डि.भी को आवेदन नि:शुल्क र सजिलो छ । आफै भरी पैसा बचाउनुहोस अनि आवेदन पुरा गरी भरिएको निश्चित गर्नुहोस ।

डि.भी. को अवेदन भर्ने तपाईंलाई के अवशेक पर्दछ ?

१. तपाईं अनि तपाईंको श्रीमान/श्रीमती र छोराछोरीको विवरण
२. तपाईं अनि तपाईंको परिवारको हालसालै खिचिएको २” x २” (600 x 600 pixels) साइजको फोटो
३ .उच्च माध्यमिक परिक्षा उतृर्ण प्रमण्पत्र वा योग्य पेसामा दुई वर्षको कार्यअनुभव । ४. मिती ननाघेको नेपाली राहधनी (passport).

डि भी को आवदन कसरी भर्ने ?

डि.भी. को आवेदन नि:शुल्क र सजिलो छ । निम्न प्रकृया अपनाउनुहोस्:
१. कुनै पनि ईन्टरनेट भएको कम्प्युटरमा ग ई यो वेबसाईटमा जानुहोस्: www.dvlottery.state.gov

२. तपाईलाई निम्न सुचनाहरु उपलब्धा गराउन लगाईनेछ:

  1. तपाईंको नाम
  2. लिङ
  3. जन्म मिती
  4. जन्म स्थान
  5. जन्मेको देश
  6. तपाईंको अमेरिकामा जोसँग बस्नुहुनेछ वहाँको पुरा नाम्, ठेगाना
  7. बसोबस गरिएको देश्
  8. फोन नम्बर
  9. ईमेल ठेगाना
  10. शैक्षिक योगयता
  11. शैक्षिक योगयता
  12. विवहित अविवहित्

साबधान: गलत जवाफ दिनाले तपाईंको भिसाको लागि आयोगय ठहरिन सक्नहुनेछ! मुख्यत्त:तपाईं जन्मनु भएको देश अनि सम्पूर्ण परिवरका सदस्यहाँरुको बिवरण ठिक गरी आवेदन्मा समवेश गरिएको हुनुपर्छ । आफुले भरेको बिवरण दुइ पटक हेर्नुहोस । आफ्नो जन्म मिती , फोटो अनि सम्पुर्ण परिवारका बिबाराण ठीक गरी आवेदमा समावेश गरिएको बारे विशेस ध्यान दिनुहोस ।
३. तपाईंको श्रीमन श्रीमतिको अनि बाल बचाहरुको फोटो ६०० पिक्सेल *६०० पिक्सेल (अथार्त २”*२”)साइजको फोटो खिचेर हल्नुहोस ।

साबधान : कहिलेकाही कन्सल्टेन्सिहरुको गल्तिले तपाईंहरुको फोटो अर्को आवेदनसँग सटिनाले आवेदनहरु आयोघ्य हुन जन्छन । त्य्स करण तपाईंहरु आफ्नो अवेदनमा सही फोटो राखान धेरौ होसियार हुन जरुरी छ ।

४. आफुले भरेको विवरण दोहोरएर हेर्नुहोस ।सावधन लेखिएका प्रश्नहरु बिशेस ध्यान दिनुहोस ।
५. आफ्नो कन्फर्मेसन नम्बर प्रिन्ट गरी सुरक्षित रख्नुहोस ।


साबधान: आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित रख्न जरुरी छ । तपाईंलाई डि भी जित्नुभएको वा नभएको र अन्तर्वाताको दिन हेर्ने कन्फर्मेसन नम्बर प्र्योग गर्नुपर्छ । हामीलाई प्राप्त सुचना अनुसार केहि आवेद्कले कन्सल्टेन्सिलाई बिश्वास गरी आफ्नो कन्फर्मेसन नम्बर दिएको अवस्थामा कन्सल्टेन्सिले ठुलो रकम असुली अन्तर्वाताको मिती उपलब्धा गरा उने बुझिएको छ ।
६. डि.भी. बिजेताको घोषणा मे २०२० मा गरिनेछ । यस समय तपाईंलाई www.dvlottery.state.gov मा ग ई आफ्नो कन्फर्मेसन नम्बर रखेपछी आफुले डि.भी. जितेको थाहा पाउनु हुनेछ ।


साबधान: तपाईंलाई कसैले डि भी दिलाईदिन्छु भ नि आश्ह्वसन दिएमा कहिले कसैलाई पैसा पठाउनु पर्दैन ।