navbar brand

Article

23 Mar 2023, Thu
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

आयोजकले जित्यो पहिलो यू–१९ द्विदिवसीय क्रिकेट

March 3, 2020

नेपालमा पहिलोपटक आयोजित यू–१९ द्विदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालयन क्रिकेट एकेडेमीले जितेको छ । सोमबार काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी)लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयनले उपाधि जितेको हो । उपाधिसँगै ग्रेट हिमालयनले एक लाख ५० हजार प्राप्त गरेको छ । केसिटिसीले ७५ हजारमै चित्त बुझायो । 

मूलपानीस्थित मैदानमा फाइनल खेलको दोस्रो दिन सोमबार केसिटिसीले दिएको एक सय १५ रनको लक्ष्य ग्रेट हिमालयनले नौ विकेट गुमाएर भेट्टाएको हो । टोलीको जितमा आयुष बस्नेतले सर्वाधिक २४ रनको योगदान दिए । प्रशन सिंह १६ रनमा अविजित रहे । यस्तै, अभिषेक बस्नेतले १९ रन, राशिद खानले १८ रन, संगीत बुढाथोकीले १६ रन र सोनु देवकोटाले १३ रनको योगदान दिए । 

प्रतियोगिताको फाइनल खेल बलरको खेल बन्यो । केसिटिसीलाई दुवै इनिङ्समा सामान्य योगफलमा रोक्न ग्रेट हिमालयनका आरियो पौडेलले सात विकेट लिए । राशिद खानले ६ विकेट लिए । सोनु देवकोटाको नाममा तीन विकेट रह्यो । केसिटिसीका तिलक भण्डारीले पनि नौ विकेट र सूर्य तामाङले सात विकेट लिए । यद्यपि, उनीहरूको प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त बनेन । बलरहरूसामु यो खेलमा दुवै टोलीका ब्याट्सम्यान चल्न सकेनन् ।

आयुषले ग्रेट हिमालयनका लागि दोस्रो इनिङ्समा जोडेको २४ रन नै यो खेलमा कुनै पनि खेलाडीले जोडेको व्यक्तिगत सर्वाधिक रन बन्यो । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका केसिटिसीका सूर्य सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै, ग्रेट हिमालयनका मोहम्मद आशिफ शेख उत्कृष्ट ब्याट्सम्यान र केसिटिसीका तिलक भण्डारी उत्कृष्ट बलर घोषित भए । यी दुवै खेलाडीले समान १० हजार प्राप्त गरे । ग्रेट हिमालयनका अरियो पौडेल उदयीमान खेलाडी घोषित भए । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले आयोजना गरेको यू–१९ द्विदिवसीय क्रिकेटमा काठमाडौंका ६ टोलीको सहभागिता रहेको थियो । तीन–तीन टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा समूह विजेता एक–एक टोलीले सीधै फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

by Pathshala Nepal

Related Articles

कोभिड–१९ संक्रमित सबैको मुख्य लक्षण सुक्खा खोकी, चारै जनाको अवस्था ‘सामान्य’

हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका पाँचै जना बिरामीमा मुख्य लक्षण सुक्खाखोकी देखिएको छ । यसपछि कसैलाई ज्वरो र अलिअलि श्वासप्रश्वासमा समस्या देखिएको थियो । हालसम्म उनीहरूलाई निमोनिया देखिएको छैन । चीनको वुहानबाट फर्किएका ३२ वर्षीय विद्यार्थीमा माघ९ […]

ramos Health
Original copies of both Sugauli Treaty and Nepal-India Friendship Treaty are missing
admin Abroad
Water resources of Nepal
bipinapoudel Education
मन्त्रिपरिषदबाट स्वीकृत नयाँ नक्सा अब कसरी हुन्छ जारी !!
admin News
How to convert GPA to Percentage SEE Nepal
bipinapoudel Education

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd