June 18, 2020
पछिल्लो २४ घन्टामा देशभरमा ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या ७८४८ पुगेको जानकारी दिए ।
पछिल्लाे थप भएका संक्रमितमा महिला ८० जना र पुरुष पाँच सय ९१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म संक्रमित भएकामा महिला ६ सय १९ र पुरुष ७२२९ रहेकाे गाैतमले जानकारी दिए ।
संक्रमित भेटिएकाे जिल्ला ७४ पुगेकाे छ ।
UNICEF Nepal has released a video which contains information on the symptoms of corona virus infection and the measures that can be taken to minimize the risk of contracting the disease.
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd