June 18, 2020
पछिल्लो २४ घन्टामा देशभरमा ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या ७८४८ पुगेको जानकारी दिए ।
पछिल्लाे थप भएका संक्रमितमा महिला ८० जना र पुरुष पाँच सय ९१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म संक्रमित भएकामा महिला ६ सय १९ र पुरुष ७२२९ रहेकाे गाैतमले जानकारी दिए ।
संक्रमित भेटिएकाे जिल्ला ७४ पुगेकाे छ ।
कोरोना भाइरसबाट बच्न माक्सको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने रहेको छ । साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न पनि सुझाव दिइएको छ । भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd